सामान्य अंकले बढेर बन्द भयो बजार, ५ अर्ब ६४ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६ दशमलव ६२ अंकले बढ्दै २६ सय ६४ को विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय ४९ कम्पनीका १ करोड ५४ लाख २० हजार बढी […]
