Depository of News

बलिउडमा आक्रमण र फिरौतीको त्रास, अर्को कलाकार पनि परे निशानामा

newsdepo.com · world

बलिउडमा कलाकारमाथि आक्रमण र फिरौतीको त्रास बढ्दै गएको छ । उनीहरु घरबाट बाहिरिदा पनि सोच्न पर्ने दिन आएको छ । किनकी, अभिनेता टाइगर श्रोफको गाडीमा गोली प्रहार भएको घटना सेलाउन नपाउँदै अर्का अभिनेता पनि धम्कीको निशानामा परेका छन् । उनी हुन्, अभिनेता तुषार कपूर । भारतीय सञ्चारमाध्यमका अनुसार तुषारलाई आफूलाई लरेन्स बिश्नोई गिरोहको सदस्य बताउने […]

Read full article →