Depository of News

विराटनगरद्वारा जनकपुरलाई प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत

newsdepo.com · world

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत जारी खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई प्रतिस्पर्धात्मक विजयी लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा विराटनगरले जनकपुरलाई जितको लागि १ सय ७५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय […]

Read full article →