Depository of News

तिहारलाई लक्षित गरी अमेरिकामा देउसी भैलो कार्यक्रम

newsdepo.com · world

अभिनेत्री सरिता लामिछानेले नजिकिदो तिहारलाई लक्षित गरी अमेरिकामा देउसी भैलो कार्यक्रम आयोजना गरेकी छिन् । एभरेस्ट कला केन्द्र, युएसएले नजिकिँदै गरेको तिहारलाई लक्षित गर्दै हालै रेनल्सबर्गस्थित वेलकम इभेन्ट सेन्टरमा दीपावली, देउसी–भैलो तथा छठ विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बालिकाहरूले नेपाली मौलिक नृत्य तथा देउसी–भैलो प्रस्तुत गरे । ज्येष्ठ नागरिकको सम्मानसमेत गरिएको कार्यक्रममा […]

Read full article →