रसुवा बाढी प्रभावित बीमितलाई राहत : जीवन बीमा दाबी भुक्तानीदेखि किस्ता बुझाउने म्यादसम्म ६ महिना थप
काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत भदौ १० गतेको बाढीबाट प्रभावित बीमितलाई बीमा सेवा तथा दाबी भुक्तानीमा सहजता प्रदान गर्न जीवन तथा लघु जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले ८ बुँदे परिपत्र जारी गर्दै बाढीका कारण मृत्यु भएका, बेपत्ता भएका तथा आर्थिक र भौतिक क्षति व्यहोरेका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सरल बनाउन […]
