Depository of News

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्‌ बैठक, ३ बजे बस्दै

newsdepo.com · world

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ३:०० बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद्‌को बैठक बोलाइएको हो । यसअघि असोज ३० गते बैठक बसेको थियो । १९ दिनपछि मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।

Read full article →