Depository of News

‘पाँच पाण्डव’ मा कमेडी पनि, जितु इँटाभट्टाको मजदुर

newsdepo.com · world

काठमाडौं । यही कात्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’ मा अभिनेता जितु नेपाल भीमसेनको चरित्रमा देखिँदैछन् । ट्रेलरमा अभिनेता हरिवंश आचार्यले जितुलाई ‘भ्राता भीम’ भनेर सम्बोधन गर्दा उनले ‘म त भीमसेन हो’ भन्दै जवाफ दिएको ट्रेलरमा देखिन्छ । महाभारतमा पाँच पाण्डवमध्ये सबैभन्दा बलिया पात्रका रूपमा चिनिने भीमसेनको भूमिकामा जितु देखिएपछि उनको चरित्र […]

Read full article →