Depository of News

जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव

newsdepo.com · world

१७ कात्तिक, काठमाडौं । सांसदहरूले जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव राखेका छन् । बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ मा संशोधन प्रस्ताव राखेर यस्तो माग गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठका अनुसार हाल महिला र पुरुष भनेर जन्मदर्ताम उल्लेख गर्ने व्यवस्था र अभ्यास छ । यसमा संशोधन गरेर जन्मदर्तामा अन्तरलिंगी पहिचानलाई स्पष्ट […]

Read full article →