Depository of News

इन्फिनिक्सको पहिलो आधिकारिक ब्रान्ड स्टोर पुल्चोकमा, दीपेन्द्र सिंह ऐरीले गरे उद्घाटन

newsdepo.com · world

काठमाडौं । विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले नेपालमा आफ्नो पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालनमा ल्याएको छ। ललितपुरको पुल्चोकस्थित दमकल नजिक स्थापना गरिएको स्टोरको उद्घाटन राष्ट्रिय क्रिकेट खेलाडी तथा इन्फिनिक्स नेपालका ब्रान्ड एम्बेसडर दीपेन्द्र सिंह ऐरीले गरेका हुन्। २०८३ कात्तिक १५ गते आइतबार आयोजित उद्घाटन समारोहमा इन्फिनिक्सका प्रतिनिधि, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति थियो। […]

Read full article →