प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई पाख्रिबास नगरपालिकाको १० लाख सहयोग
१७ कात्तिक, धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबास धनकुटालाई पाख्रिबास नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ सहयोग गरेको छ । कलेजका प्रिन्सिपल निराजन भण्डारीका अनुसार नगरपालिकाले कलेजका ग्रिन हाउस बनाउनका लागि ५ लाख र सञ्चालन खर्चका लागि ५ लाख सहयोग गरेको हो । कलेजमा अध्ययन गर्ने […]
