Depository of News

८०० करोड क्लबमा प्रवेश गर्ने पहिलो तमिल फिल्म बन्यो जेलर २

newsdepo.com · world

काठमाडौं । साउथ सुपरस्टार रजनीकान्त अभिनित एक्सन कमेडी फिल्म जेलर २ ले बक्स अफिसमा नयाँ इतिहास रचेको छ । विश्वभरबाट ८०० करोड भारु ग्रस कलेक्सन गर्ने यो पहिलो तमिल फिल्म बनेको छ। यसले आफ्नो पहिलो सातामा करिब ४०० करोड भारु कमाएको थियो । यसरी तमिल सिनेमाको इतिहासकै सबैभन्दा ठूलो ओपनिङ गर्ने कीर्तिमान बनाएको जेलर २ […]

Read full article →