नेप्सेमा सूचीकृत सात हाइड्रोपावरको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?
काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात हाइड्रोपावर कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल नेप्सेमा एक सय १२ वटा हाइड्रोपावर कम्पनीहरु सूचीकृत रहेका छन् । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने सबै कम्पनीहरुको खुद नाफा बढेको छ । हाइड्रोपावरहरुको सार्वजनिक वित्तीय विवरणलाई आधार मान्दा पहिलो त्रैमासमा […]
