Depository of News

‘रामायण’ मा सीता बनेकी पल्लवी : मेकअप नरुचाउने, डन्डिफोरको धेरै चर्चा

newsdepo.com · world

नितेश तिवारीको बहुचर्चित तथा ठूलो बजेटको फिल्म रामायण तिहारको अवसरमा विश्वव्यापी रूपमा प्रदर्शन हुँदैछ । यस सिनेमामा रणबीर कपूर राम, यश रावण र साई पल्लवी सीताको भूमिकामा छन्। सिनेमाको यो कास्टिङलाई लिएर अहिले सामाजिक सञ्जालमा विभिन्न बहस भइरहेका छन् । विशेष गरी सीताको भूमिकामा साई पल्लवीलाई चयन गरिएको विषयलाई लिएर धेरै टिकाटिप्पणी भइरहेको देखिन्छ। केहीले […]

Read full article →