सोलुखुम्बु दुर्घटना अपडेट : दुवै हेलिकप्टरका पाइलट पनि घाइते
१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरुचेस्थित हेलिप्याडमा मंगलबार बिहान दुईवटा हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा एक जना भारतीय नागरिक रहेका छन् । मंगलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने […]
