Depository of News

दुई सातापछि मन्त्रिपरिषद् बैठक बस्दै

newsdepo.com · world

१७ कात्तिक, काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न ४ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

Read full article →