Depository of News

सुनको मूल्यमा ७ सयको वृद्धि, कतिमा हुँदैछ कारोबार ?

newsdepo.com · world

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ७५ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य भने घटेर प्रतितोला ३ हजार ६ सय […]

Read full article →