Depository of News

मेची कोरिडोरमा पर्ने सुखानी पुलको ठेक्का तोडियो

newsdepo.com · world

१७ कात्तिक, वीरगञ्ज । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय इलामले सुखानी पक्की पुलको ठेक्का तोडेको छ । कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गरी मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) मा पर्ने सुखानी पुलको ठेक्का तोडिएको जानकारी दिएको हो । सडक डिभिजन कार्यालयका अनुसार सो पुल निर्माणका लागि करिव १४ वर्ष ४ महिना अघि स्काई–अजम्बर–शिवराम […]

Read full article →