Depository of News

सरकारविरुद्ध विपक्षी मोर्चा कस्दै कांग्रेस

newsdepo.com · world

सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, न्यायालयमा बिचौलियाको प्रवेश, कर्मचारीतन्त्रमा बढ्दो त्रास तथा सरकारको कार्यशैलीलाई साझा मुद्दा बनाउँदै कांग्रेसले विपक्षी दलहरूलाई एकै ठाउँमा उभ्याउन खोजेको छ ।

Read full article →