दशौँ राष्ट्रिय खेलकुदको लागि कर्णाली तयार, ३० दिने काउन्टडाउन शुरु
काठमाडौं । कर्णाली प्रदेशको सुर्खेत केन्द्र बनाएर हुने दशौँ राष्ट्रिय खेलकुद सुरु हुन अब ३० दिन बाँकी छ । सोमबारदेखि दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउन सुरु भएको हो । शिक्षा तथा खेलकुद मन्त्री सस्मीत पोखरेलले दशौँ राष्ट्रिय खेलकुदको लागि सुर्खेत र कर्णाली तयारी रहेको जनाएका छन् । पोखरेलले सोमबार सुखर्ते पुगेर रंगशाला र पूर्वाधारहरुको प्रत्यक्ष […]
