९ करोड ७२ लाख अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मालपोतका तत्कालीन सुब्बाविरुद्ध मुद्दा
मालपोत कार्यालयका तत्कालीन सुब्बा यदुनाथ आचार्यले साढे ९ करोड बढी रकम भ्रष्टाचारबाट अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर भएको छ।