Depository of News

सालका रुख अवैध रुपमा कटान

newsdepo.com · world

१६ कात्तिक, खोटाङ। साल (सखुवा) का रुख अवैध रुपमा ढालेर कटान गरेको भेटिएको छ । खाल्ले र लफ्याङका दुई वटा सामुदायिक वन क्षेत्रमा करिब १०० वटा सालका रुख अवैध रुपमा ढालेर काठ कटान गरी निकासी गर्ने तयारीमा पत्ता लागेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित चन्द्रमान सामुदायिक वन र सोही नगरपालिकाको वडा नं. ५ […]

Read full article →