Depository of News

हनिमुनमा पेरिस लैजाने वाचा गरेर जब शाहरुखले दार्जिलिङ पुर्‍याए

newsdepo.com · world

श्रीमतीलाई हनिमुनमा पेरिस घुमाउने वाचा जोकोहीले गर्न सक्छ । तर, पेरिस लैजाने भन्दै दार्जिलिङ पुर्‍याउने आँट चाहिँ सबैले गर्न सक्दैनन् । बलिउडका बादशाह शाहरुख खानले भने त्यतिबेला यही गरेका थिए । गौरी खानलाई पेरिसमा एफिल टावर देखाउने सपना देखाएका शाहरुखसँग न विदेश जाने टिकट किन्ने पैसा थियो, न त त्यो वाचा पूरा गर्ने आर्थिक हैसियत […]

Read full article →