Depository of News

नेपालमा लिपमोटर बी०३ एक्सको गाडी हस्तान्तरण सुरु

newsdepo.com · world

१६ कात्तिक, काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी लिपमोटर बी ०३ एक्स ग्राहकलाई हस्तान्तरण सुरु गरेको छ। ग्राहकको उत्साहजनक माग र प्रारम्भिक बुकिङपछि कम्पनीले गाडी हस्तान्तरण प्रक्रिया अघि बढाएको हो। काठमाडौंमा सफल सडक परीक्षण तथा औपचारिक सार्वजनिक प्रदर्शन सम्पन्न भएपछि कम्पनीले गाडी हस्तान्तरण सुरु गरेको हो। पहिलो समूहका […]

Read full article →