ग्यासमा दोहोरो मूल्य प्रणाली ल्याउने तयारी, व्यावसायिक उपभोक्ताले अब परल मूल्यमै किन्नुपर्ने
काठमाडौं । सरकारले घरायसी र व्यावसायिक प्रयोजनमा प्रयोग हुने खाना पकाउने ग्यासको मूल्य फरक–फरक निर्धारण गर्ने तयारी गरेको छ । घरायसी उपभोक्तालाई मात्रै सरकारी सहुलियत उपलब्ध गराउने र होटल, रेस्टुरेन्ट तथा ठूला उद्योगलाई लागत मूल्यमै ग्यास बिक्री गर्ने गरी सरकारले दोहोरो मूल्य प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको […]
