वनको जग्गा र रुख कटानको अधिकार प्रदेशलाई दिन कर्णालीको माग
१७ कात्तिक, सुर्खेत। विकास आयोजना निर्माणका लागि वन क्षेत्रको जग्गा प्राप्ति, भोगाधिकार र रूख कटानको स्वीकृति दिने अधिकार प्रदेश सरकारलाई प्रत्यायोजन गर्न कर्णाली प्रदेश सरकारले संघीय सरकारसँग माग गरेको छ । वन क्षेत्रमा विकास आयोजना सञ्चालन गर्दा जग्गा प्राप्ति, भोगाधिकार र रूख कटानको स्वीकृति लिन लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले विकास निर्माण प्रभावित भएको […]
