Depository of News

अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने

newsdepo.com · world

अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धका प्रदर्शनमा सहभागी भएकोमा बिनासर्त माफी मागेका छन् । उनले बम्बई उच्च अदालतसमक्ष आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् । इमरानलाई भारत छाड्न जारी गरिएको ‘लिभ इन्डिया नोटिस’ विरुद्ध परेको रिटमाथि बम्बई उच्च अदालतमा सुनुवाइ भइरहेको थियो । अदालतले उनलाई बिनासर्त माफी माग्न र आगामी दिनमा […]

Read full article →