Depository of News

अदालतमा उपस्थित भइनन् नोरा, न्यायाधीशले भने, ‘यो रवैया ठीक भएन’

newsdepo.com · world

बलिउड अभिनेत्री नोरा फतेहीलाई दिल्लीको अदालतले कडा चेतावनी दिएको छ । ठग सुकेश चन्द्रशेखरसँग जोडिएको २०० करोड भारुको ठगी प्रकरणमा साक्षीका रूपमा बयान दिन बोलाइएकी नोरा अदालतमा उपस्थित नभएपछि न्यायाधीशले उनको व्यवहारप्रति असन्तुष्टि जनाएका हुन् । सोमबार दिल्लीको राउज एभेन्यु अदालतमा उपस्थित हुनुपर्ने भए पनि नोरा पुगिनन्। बरु उनका वकिलले व्यक्तिगत उपस्थितिबाट छुट दिन माग […]

Read full article →