Depository of News

न्यायाधीशमाथि उठेका प्रश्नबारे सर्वोच्चको ध्यानाकर्षण, निष्पक्ष छानबिन गर्न आग्रह

newsdepo.com · world

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यस विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो। पूर्ण बैठकले संविधान र कानुनको सर्वोच्चता […]

Read full article →