Depository of News

शंकर पोखरेलको टिप्पणी– राज्य सञ्चालनलाई भाँडाकुटी खेलेजस्तो बनाइयो

newsdepo.com · world

१६ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिहरूले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरूले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गरेका छन् । सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति अझै संयमित र जिम्मेवार हुनुपर्नेमा सत्तत्रा […]

Read full article →