Depository of News

अनलाइनखबर ५० प्रभावशाली महिला २०८३ को मनोनयन खुला

newsdepo.com · world

अनलाइनखबरले यस वर्ष पनि ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ‘५० प्रभावशाली महिला २०८३’ को सूची सार्वजनिक गर्ने भएको छ । यसका लागि अनलाइनखबरले सोमबार मनोनयन खुला गरेको छ ।

Read full article →