Depository of News

सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ३२.६५ अंक घटेको छ । कारोबार सुरु भएपछि आज दिनभर बजार रातो अंकमा रह्यो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६५७ अंकमा कायम भएको छ । यसअघिको कारोबार दिन नेप्से ५ अंक मात्रै घटेको थियो । बजार परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ । […]

Read full article →