नेप्सेमा ३२.६५ अंकको गिरावट, ७ अर्बमाथिको कारोबार
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । सोमाबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २ हजार ६ सय ५७.५० को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये २१ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २ सय ५२ कम्पनीको घटेको छ । सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ […]
