इनमसँगको फोटो भाइरल भएपछि निश्चलको जवाफ, ‘अबदेखि सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भो’
फिल्ममेकर निश्चल बस्नेतले चुपचाप बस्नै नपाउने । कुनै न कुनै लफडाले घेरिहाल्छ । अन्ततः उनले त्यसमा प्रतिक्रिया दिनैपर्छ । स्पष्टीकरण दिनैपर्छ । यसपालि फेरि उस्तै समस्या आइलाग्यो । केही दिनअघि दिल निशानी मगरले पोस्ट गरेको एउटा तस्बिरले निश्चलको रक्तचाप बढाइदिएको हो । उक्त तस्बिरमा निश्चल बस्नेत र इनम सापकोटा एकसाथ देखिएका छन् । उनीहरूले कुन […]
