भ्वाइस अफ नेपाल सिजन ८ : ब्याटल अडिसनको छायांकन सुरु
काठमाडौं । चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को आठौं सिजन जारी छ । यस अन्तर्गत आजबाट ब्याटल राउन्डको छायांकन सुरु हुने भएको छ। द भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन सकिएको छ । चारै जना कोचले आ-आफ्नो समूहमा १६–१६ जना प्रतियोगी छनोट गरिसकेको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । यस सिजनका लागि […]
