आर्य फार्मा ल्याब बन्यो एनपीएलको आधिकारिक स्वास्थ्य साझेदार
१६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा क्रिकेटको रोमाञ्चसँगै दर्शकको स्वास्थ्यलाई पनि प्राथमिकता दिइने भएको छ । आर्य फार्माल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग तीन वर्षे सम्झौता गर्दै एनपीएलको आधिकारिक स्वास्थ्य साझेदार बनेको छ । यस सहकार्यअन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल हेर्न पुग्ने दर्शकले निःशुल्क स्वास्थ्य परीक्षणको सुविधा पाउनेछन् । दर्शकले मैदानमै […]
