Depository of News

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

newsdepo.com · world

१६ कात्तिक, काठमाडौं । पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जीराभवानी गाउँपालिका–५ स्थित सडकमा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना भएको थियो । सो दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ सखुबनिया टोल बस्ने ४५ वर्षीय संजय खवासको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । दुर्घटनामा […]

Read full article →