बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द, नयाँ ठेकेदारमार्फत निर्माण अघि बढाइँदै
बाजुरा । बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थामा पुगेपछि ठेक्का रद्द गरिएको छ । वर्षौँदेखि निर्माण नभएपछि दोस्रो पक्षलाई निर्माण गर्ने गरी पुनः अलपत्र रहेका दुईवटा पुलको निर्माण कार्य अघि बढाइएको छ । करिब पाँच वर्षअघि ठेक्का सम्झौता भएर तीन वर्षभित्र सम्पन्न गरी सक्नुपर्ने पुलको अहिलेसम्म काम सुरु नहुँदा ठेक्का रद्द […]
