बेल्ट एण्ड रोड सिरिज खेल्ने नेपाली यू-१९ महिला क्रिकेट टिमको बिदाई
काठमाडौं । चीनमा हुने बेल्ट एण्ड रोड सिरिज खेल्न जाने नेपाली राष्ट्रिय यू-१९ महिला टिमको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रम गर्दै सोनी पाख्रिनको कप्तानीमा रहेको नेपाली टोलीलाई बिदाइ गरेको हो । सोनी पाख्रिनको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा रचनाकुमारी चौधरी, रिया शर्मा, प्रिन्सा राना मगर, टिका शाह, अञ्जिला […]
