Depository of News

दाङमा ट्रक र मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

newsdepo.com · world

१६ कात्तिक, काठमाडौं । दाङमा मोटरसाइकल र ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ बाघढड्डीस्थित सडकमा लु. १ ख ९२४८ नम्बरको ट्रक र प्र.३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना भएको थियो । सो दुर्घटनाका क्रममा मोटरसाइकल चालक सोही गाउँपालिका–६ भगवानपुर बस्ने ३० वर्षीय प्रबिन […]

Read full article →