Depository of News

कास्कीमा स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु

newsdepo.com · world

१६ कात्तिक, काठमाडौं । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–२६ बस्ने पर्वत जलजला गाउँपालिका–५ घर भएका ७० वर्षीय मन बहादुर पुनको आइतबार साँझ मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल […]

Read full article →