इजरायलको सत्ता समीकरणमा हेरेफेर गर्न सक्ने अरब नेतृत्वका दलहरू कुन-कुन हुन् ?
मतदानको परिणामले धेरै अरब मतदाताहरूलाई उत्साहित बनाएको छ । दुवै दलहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारलाई ढाल्नका लागि इजरायली विपक्षसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
