Depository of News

म्याग्दीमा सामुदायिक वनबाट भरूवा बन्दुक बरामद

newsdepo.com · world

१६ कात्तिक, म्याग्दी । म्याग्दीमा सामुदायिक वनबाट भरुवा बन्दुक बरामद भएको छ । बेनी नगरपालिका–६ स्थित फिर्के सल्ला सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान र बन्दुकको नाल २ थान आइतबार साँझ बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो । […]

Read full article →