Depository of News

शाहरुखको ६१औं जन्मदिन, बान्द्रा–वर्ली सी लिंकमा झल्कियो ‘किङ’ को पोस्टर

newsdepo.com · world

काठमाडौं । बलिउडका बादशाह शाहरुख खानको ६१औँ जन्मदिनलाई लिएर प्रशंसकहरूमा उत्साह छाएको छ । नोभेम्बर २ मा जन्मदिन मनाउन लागेका खानका लागि मुम्बईमा अहिलेदेखि नै उत्सवको माहोल बनेको छ। उनको जन्मदिन आउनुअघि नै मुम्बईको बान्द्रा–वर्ली सी लिंकलाई विशेष ढंगले सजाइएको छ । उक्त पुलमा शाहरुख खानको तस्बिरसँगै उनको आगामी फिल्म ‘किङ’ को पोस्टरसमेत देखाइएको छ […]

Read full article →