कबड्डीले १० दिनमा १० करोड कमाउँदा अरू फिल्मको कमाइ कति ?
दसैंको मौका छोपेर चारवटा नेपाली फिल्म तँछाडमछाड गर्दै प्रदर्शनमा आए । कोभन्दा को कम शैलीमा आएका यी फिल्महरूको ओठतालु त्यसबेला सुक्यो, जब अपेक्षाअनुसार टिकट बिक्री गर्न सकेनन् । जबकि यसरी प्रदर्शनमा आएका फिल्महरू सिक्वेल थिए, जसको पहिलो भाग धुमधामसँग चलेको थियो । यो लस्करमा ‘आ बाट आमा’, ‘छ माया छपक्कै’, ‘१२ गाउँ’ र ‘कबड्डी’ थिए […]
