नि:शुल्क एआई तालिममा २४ घण्टामै ४२ हजारभन्दा बढीको आवेदन
१६ कात्तिक, काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको नि:शुल्क अनलाइन एआई तालिमका लागि आवेदन खुला गरेको २४ घण्टाभित्रै ४२ हजारभन्दा बढी युवाले आवेदन दिएका छन् । आवेदन दिनेको संख्या अत्यधिक भएपछि प्राविधिक कारणले आवेदन फाराममा पहुँच अवरुद्ध भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले आवेदन विवरण सुरक्षित […]
