१० लाख जितेका गौरीशंकर भन्छन्- घर मर्मत गर्छु, लोक सेवा पढ्छु
एकातिर परिवारको आर्थिक अवस्था सुधार्ने जिम्मेवारी, अर्कोतिर सरकारी जागिर खाने सपना । यी दुवैका बीच संघर्ष गरिरहेका पण्डितका लागि ४१५ रुपैयाँको खरिद अप्रत्याशित खुसी बनेर आएको छ ।