Depository of News

जति सक्दो छिटो संघीय संसद्को अधिवेशन बोलाउन कांग्रेसको माग

newsdepo.com · world

१६ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जति सक्दो छिटो संघीय संसद् अधिवेशन बोलाउन माग गर्ने भएको छ । यो विषयमा विपक्षी दलहरूसँग पनि कुरा गरेर अगाडि बढ्ने तय भएको नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले जानकारी दिए । ‘पछिल्लो राजनीतिक घटनाक्रमले संसद अधिवेशन जतिसक्दो आवश्यक रहेको महसुस भएको छ । पत्रकार धरपकडदेखि न्यायलयभित्रको […]

Read full article →