फाइनान्स कम्पनीहरुले कमाए पौने १५ करोड : सुध्रिएन खराब कर्जाको अवस्था, कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत फाइनान्स कम्पनीहरुको खुद नाफा बढेको छ । असोज मसान्तसम्म आइपुग्दा सञ्चालनमा रहेका १४ फाइनान्स कम्पनीहरुले १५ करोड ७१ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो वर्षको यसैअवधिमा फाइनान्स कम्पनीहरुले समग्रमा १४ करोड ७६ लाख ९३ हजार रुपैयाँ नोक्सानी व्यहोरेका थिए । पहिलो त्रैमाससम्म आइपुग्दा […]
