पत्रकार धरपकडप्रति कांग्रेस संसदीय दलको आपत्ति, संसदीय विशेष समिति गठन गर्न माग
१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले पत्रकार धरपकड लगायतका विषयमा संसदीय विशेष समिति गठन गर्न माग गरेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भने, ‘नेपाली कांग्रेस पत्रकार धरपकड लगायत यससँग जोडिएका सरकारी सबै विवादित गतिविधिको स्वतन्त्र निष्पक्ष […]
