Depository of News

टीआरसीसहित ६ वटा ऐन कार्यान्वयनको अवस्था मापन गरिँदै

newsdepo.com · world

१६ कात्तिक, काठमाडौं । संक्रमणकालीन (टीआरसी) न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ सहित विभिन्न ६ वटा ऐनको कार्यान्वयनको अवस्था मापन गरिँदैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले छ वटा ऐन छनोट गरी कार्यान्वयनको अवस्था मापन गर्न लागेको हो । ऐन कार्यान्वयन मापन गर्ने ऐन छनोट गर्न यसअघि […]

Read full article →